Rockstar

सपना पछ्याउदै हिँडछु म
चाहाना पनछ्याउँदै
चाहाना धेरै छन् मनमा
सपना एउटै
(chorus)
गाउनु छ मनको गित बोकेर गितार
बन्नुछ एकदिन मलाई rockstar

नसा नसामा मेरो सङ्गीत बग्छ
येसैले मेरो जीवन चल्छ
सङ्गितकै प्यला पिलाउ मलाई
येसैको अर्थी चडाउ
(chorus)
गाउनु छ मनको गित बोकेर गितार
बन्नुछ एकदिन मलाइ rockstar

सपना पछ्याउदै हिँड्छु म
चाहाना पनछ्याउँदै
चाहाना धेरै छन् मनमा
सपना एउटै
(chorus)
गाउनु छ मनको गित बोकेर गितार
बन्नुछ एकदिन मलाई rockstar

Leave a comment