साथि

मेरो खुसि , मेरो आँसु तिमी जिन्दगी को साहारा तिमी हो हो तिमि नजिक छौ हृद्यको टाढा नभइदेउ तिमी मिठो साथ दियौ साथी बिरानो कहिल्यै नहुनु तिमी … 💑 मेरो दुख,मेरो सुख तिमि मुटु भरिको माया तिमि हो हो तिमि यो मुटुको धड्कन मेरो आँखाको नानि तिमि मेरो प्यारो साथि सबै भन्दा माथी तिमि