हामी नेपाली

पौरखी छौ हामी नेपाली नाम हाम्रो वीर गोर्खाली चन्द्र र सुर्य अन्कित झन्दा प्यारो छ देश आफू भन्दा हिमाल,पाहाड चाहे होस तराइ हुनुहुन्न कोहि यहाँ पराइ हिमाल झै अटल हामी,स्वाभिमानी छौ सबै मिलि गित एउटै गाउँ हाम्रो एउटै नाम , एउटै छ पहिचान हामि नेपाली, हामि गोर्खाली हामी नेपाली, हामी गोर्खाली शान्तिको प्रतीक बुद्ध हाम्रो […]

साथि

मेरो खुसि , मेरो आँसु तिमी जिन्दगी को साहारा तिमी हो हो तिमि नजिक छौ हृद्यको टाढा नभइदेउ तिमी मिठो साथ दियौ साथी बिरानो कहिल्यै नहुनु तिमी … 💑 मेरो दुख,मेरो सुख तिमि मुटु भरिको माया तिमि हो हो तिमि यो मुटुको धड्कन मेरो आँखाको नानि तिमि मेरो प्यारो साथि सबै भन्दा माथी तिमि

आमा

एक अन्जुली मायाले पुगेन मलाई, तेसैले त भ्ग्वान तिमीले मायाको सागर बनायौ, यो ब्रह्माण्ड सानो सानो लाग्न थाल्यो मलाई, तेसैले त भ्ग्वान तिमीले परी पठायौ । तेसैले त भ्ग्वान तिमीले आमा पठायौ!!!! कम्जोर हुन कैलाई दियनौ मलाई, तेसैले त भ्ग्वान आमा छोरा को समबन्ध बनायौ मन दुखी हुँदा पनि मुहार मा मुस्कन छ ओस भनिइ […]

if u were mine

If u were mine, We wld be in heaven Not writing the stories of pain.. If u were mine, I wld be u’r shadow Alll the day lng And the wildest dream U cld evr hav If u were mine that wld be the immortal story, the never ending one, If u were mine I […]

Rockstar

सपना पछ्याउदै हिँडछु म चाहाना पनछ्याउँदै चाहाना धेरै छन् मनमा सपना एउटै (chorus) गाउनु छ मनको गित बोकेर गितार बन्नुछ एकदिन मलाई rockstar नसा नसामा मेरो सङ्गीत बग्छ येसैले मेरो जीवन चल्छ सङ्गितकै प्यला पिलाउ मलाई येसैको अर्थी चडाउ (chorus) गाउनु छ मनको गित बोकेर गितार बन्नुछ एकदिन मलाइ rockstar सपना पछ्याउदै हिँड्छु म चाहाना […]